१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने

नयाँ दिल्ली ।भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् । संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगम नोज सहित करिब १२ किलोमिटर क्षेत्रमा नुहाउने घाट निर्माण गरिएको छ…