१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

चिनी उद्योगले समयमै भुक्तानी दिएपछि उखु किसानलाई राहत

महोत्तरी ।चिनी उद्योगलाई उखु बुझाएको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो । यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुड्याएका छन् । गत वर्षको मूल्यमा १५…