२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

साढे ३ मिनेटको भाषणमा के भने बालेन शाहले ? (पूर्णपाठ)

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिमलाई 'सुनजिक पश्चिम' बनाउने पार्टीको एजेन्डा रहेको बताएका छन् । सुदूरपश्चिममा बुधबार आयोजित पार्टीको चुनावी सभामा करिब साढे ३ मिनेटको छोटो भाषणमा उनले भने, 'बेली छकालै एउटा सुइना देखेको थिएँ, सुदूरपश्चिम बनेको, देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो।'  उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार…