रेसुङ्गा, (गुल्मी) । पछिल्लो समय स्थानीयदेखि ग्रामीण क्षेत्रको विकटसम्म आँखा उपचार सहज बन्दै गएको छ । स्थानीय सरकार आएपछि सहरदेखि ग्रामीण बस्तीसम्म आँखा उपचारको पहुँच पुग्न थालेको हो । सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेसकालको जीवन निकै कष्टपूर्ण थियो । सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएका…