२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

किसानले पत्याउँदैनन् मल कारखाना खोल्ने घोषणा

बबई ।निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू फेरि एक पटक रासायनिक मल कारखाना सञ्चालन र कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याइरहेका छन् । विगतका निर्वाचनमा गरिएका यस्तै वाचा कार्यान्वयनमा नआएकाले दोहोरिएका प्रतिबद्धता तथा घोषणाप्रति बर्दियाका कृषक भने आशावादी छैनन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका हरेक चरणमा दलले रासायनिक मल उत्पादन…