कपिलवस्तु ।बुधबार राति भएको यात्रु बस दुर्घटना मध्ये मृतक एक जनाको मात्र पहिचान खुलेको छ । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । बसमा ३७ जना सवार रहेका थिए । महेन्द्रनगरबाट काठमाडौं जादै गरेको सुदुपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको यात्रु बस शिवराज नगरपालिका-१ स्थित सुरइ खोला…