९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

लुम्बिनी सरकारको ऊर्जामन्त्रीमा कृष्णा केसी नियुक्त

काठमाडौं ।लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा कृष्णा केसी नियुक्त भएकी छन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ। सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री नियुक्त गरेका हुन्। गएको निर्वाचनमा केसी माओवादी केन्द्रको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ ‘क’बाट निर्वाचित भएकी थिइन्। केसीको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ। नवनियुक्त…