काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले भोलि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आज साँझ बजेट सिलिङ संशोधन गरेको हो । यसअघि समितिले १८ खर्बको सिलिङ दिएको थियो । राजनीतिक तहबाट केही नयाँ कार्यक्रम प्रस्ताव आएपछि बजेटको आकार बढाउन लागिएको हो । आउँदो साउन १ गतेबाट कार्यान्वयनमा आउन…