२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

एजेन्सी ।बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो । तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ । हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०ले चुनाव…