काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरको सानेपामा गरेको कार्यक्रममा उनले संसदको आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐनको संशोधन विधेयक पेश गर्ने बताएका हुन् । संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउने उनको भनाइ छ । ‘नयाँ खरिद ऐन आउँछ…