७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गयो

दाङ ।दाङमा टिपरको ठक्करबाट प्युठानका दुई युवाको ज्यान गएको छ । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई गएराति घोराही–१० झारबैरा चोकमा ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गे बस्ने १७ वर्षका विशाल जिसी र नौबहिनी गाउँपालिका–लुङका १८ वर्षका सागर केसीको उपचारका…