७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

पृथ्वीनारायणको सालिक अनावरण गर्न शिवराज आउँदै पूर्वराजा ज्ञानेन्द्र

कपिलवस्तु ।कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा पृथ्वीनारायण शाहको सालिक निर्माण भएको छ। उक्त सालिकको पूर्वराजा ज्ञानेन्द्र शाहले यही पुस १४ गते अनावरण गर्ने भएका छन्। शिवराज नगरपालिकाका अजय थापाको अगुवाइमा सालिक निर्माण भएको हो। पूर्वराजा शाहबाट नै अनावरण गर्ने तय भएको नगरपालिकाले जनाएको छ । यता पूर्वराजाको संवाद सचिवालयले आगामी हप्ता उनको पश्चिम नेपालमा भ्रमण हुनलागेको…