२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

आज १४ औँ कपिलवस्तु महोत्सवको समापन

कपिलवस्तु ।कपिलवस्तु बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच समापन हुने भएको छ । समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उद्देश्यले १४ औं सँस्करण मध्ये वेलफेयरको आयोजनामा छैठौ पटक आयोजना गरिएको महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ…