१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

रेसुंगा विमानस्थलमा हप्ताको चार पटक उडान हुँदै

तम्घास ।गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ। हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो। रेसुङ्गा विमानस्थलमा गत बैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो। यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो। अझै…