बुटवल ।मंगलबार पार्टी केन्द्रीय समिति सदस्यबाट राजीनामा दिएका नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव समेत रहेका राजु गुरुङले केही समय आफू कुनै दलमा नलाग्ने बताए छन्। उनले तत्काल अन्य कुनै दलमा नलागी दलहरूका गतिविधिमा हेर्ने बताए ।उनले ठुला दलहरू देशमा परिवर्तनको सम्भावना कम भएको दल बाहेक स्वतन्त्र रूपमा सामाजिक रूपान्तरण लागि काम गर्ने सक्ने…