एजेन्सी ।स्पेनिस ला लिगामा बिहीबार बार्सिलोनाले पुनरागमन जित दर्ता गरेको छ । लास पाल्मास विरुद्ध २-१ को जित निकाल्ने क्रममा बार्सिलोनाका लागि फेरान टोरेस र इल्काए गुन्डोगानले एक एक गोल गरे । बार्सिलोना खेलको १२औं मिनेटमा नै पछि परेको थियो । पूर्व बार्सिलोनाका खेलाडी मुनिर एल हाडाडीको गोलमा लास पाल्मास खेलमा अग्रता बनाएको थियो ।…