१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

तौलिहवा ।विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्। जापान, जर्मन, फ्रान्स, अमेरिकालगायत चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका हुन्। तिलाराकोटमा सुरु गरिएको उत्खननपछि विदेशी पर्यटक निरन्तर बढेका छन्। सन् २०१४ देखि तिलौराकोटमा बेलायतको दुर्हम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातत्व विभागले उत्खनन गर्दै आएको छ। कोरोना कालपछि भने…