२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

किन नेगेटिभ हुन्छ हाम्रो दिमाग ?

काठमाडौं ।दैनिक जीवनमा हामीले कहिले प्रशंसा पाउँछौँ त कहिले आलोचना। तर, हाम्रो दिमागमा प्रशंसा भन्दा पनि आलोचना अर्थात नकरात्मक कुराले बढी स्थान पाइरहेको हुन्छ। हाम्रो दिमागमा सकरात्मकता भन्दा पनि बढी नकारात्मकताले ठाउँ लिएको हुन्छ। यसको प्रमुख कारण हाम्रो दिमागले टिप्पणी गर्ने नकारात्मक विषयप्रतिको बढी फोकस हो। जति आनन्द हामी आफ्नो प्रशंसा सुन्नमा पाउँछौं त्यो भन्दा…