८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

विश्व कप क्रिकेटः दक्षिण अफ्रिकासँग न्युजिल्यान्ड फराकिलो रनले पराजित

काठमाडौं ।आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा १२ अङ्क भएको छ । दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । न्युजिल्यान्ड समान खेलमा ८ अङ्ककासाथ चौथो स्थानमा छ । जितका लागि ३ सय…