२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

नेपाली वायु सेवामाथि ईयूको प्रतिबन्ध फेरि लम्बियो

काठमाडौं ।नेपाली वायु सेवामाथि युरोपियन युनियन (ईयू) को प्रतिबन्ध फेरि लम्बिएको छ । युरोपेली युनियनले हरेक ६/६ महिनामा सार्वजनिक गर्ने 'एअर सेफ्टी लिस्ट' मा नेपालमाथिको प्रतिबन्ध कायमै रहेको हो । यो सूचीमा रहेका वायु सेवा कम्पनीका जहाज युरोपियन युनियनका देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । नेपाली हवाई उद्योग सन् २०१३ देखि नै…