तनहुँ ।तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छिन् । 'बाख्रापालन व्यवसायबाट वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ,' उनले भनिन् । उनले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरेर सात लाख बढी आम्दानी गरेको सनुाइन्…