३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

एमालेले नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्ने

काठमाडौं ।नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको बैठकले आगामी असोज २ गते विचार गोष्ठी गर्ने निर्णय गरेको हो । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका…