१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मनसुनी प्रणाली कमजोर

काठमाडौँ ।मनसुनी प्रणाली कमजोर बनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरी नसकेकाले सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र बाहेकका ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ । गण्डकी, बाग्मती र कोशीको पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परिरहेको पनि मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका…