३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

भारतीय प्रधानमन्त्री मोदीले बनाए नयाँ रेकर्ड

काठमाडौँ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा ‘नयाँ रेकर्ड’ कायम भएको छ । भारतीय मिडियाहरूका अनुसार, अमेरिकाका तीन राष्ट्रपतिलाई स्वागत गर्ने मोदी भारतका एक्ला प्रधानमन्त्री बनेका हुन् । हिजो दिल्लीमा उनले अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनलाई स्वागत गरे । जी २० सम्मेलनमा भाग लिन बाइडेनले भारत टेकेसँगै मोदीको नाममा नयाँ रेकर्ड बनेको हो । सन् २०१५…