३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो

काठमाडौँ ।एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ । आज सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए ।…