काठमाडौं ।युरो २०२४ कझ छनोट अभियानमा इंग्ल्याण्डको लगातार चार जितको यात्रामा ब्रेक लागेको छ । छनोटको समूह सी अन्तर्गत शनिबार राति पोल्याण्डमा भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १-१ को बराबरीमा रोकियो । खेलमा युक्रेनले पहिले अग्रता लिएको थियो । २६औं मिनेटमा अलेकजान्डर जिनचेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा इंग्ल्याण्डका काएल वाल्करले…