१० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026

पालिकाका केही जनप्रतिनिधिको हैकम नमान्दा प्रहरीलाई लाञ्‍छना, मायादेवी आलोचित

मायादेवी अनलाइन, पकडी । कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष सहित वडाध्यक्षको हैकम नमान्दा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षकमाथि जनप्रतिनिधिहरुले नै विभिन्न लाञ्‍छना लगाउन थालेका छन् ।  गाउँपालिकाका अध्यक्ष बलिउद्धिन मुसलमान सहित वडाध्यक्षहरुको टोली गत आइतबार साझ पर्साबाट फर्कदै गर्दा पकडी चौकी अगाडी चेकिङ्गको नाममा १ वर्षिय बालक सहितका महिलाहरुलाई समेत पानी परेको बेला निर्थुक्क भिजेर…