१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा पोखरीमा डुबेर तीन बर्षीय बालकको ज्यान गयो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ बकडरीया बस्ने हारजित थारुको निधन भएको हो ।

तीन बर्षीय थारु आधारभूत विद्यालय बकडरीयाको बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताए ।

घरबाट हराइरहेका उनी घर नजिकैको पोखरीमा डुबेको भेटिएका थिए । उनको शव शनिबार साँझ भेटिएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८० सोमबार ००:००  ७ : २९ बजे