बुटवल ।नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन आज रुपन्देहीको बुटवलमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका छन् । लुम्बिनीका दुई शीर्ष नेता उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रदेशको नेतृत्वमा आफूनिकटका व्यक्ति ल्याउन प्रतिस्पर्धा भइरहेको चर्चा छ । तर, महासचिव पोखरेलले भने त्यसको खण्डन गरेका छन् । उनले आफू…