बुटवल।प्रकाशन तथा प्रशारण संघ लुम्बिनीको आयोजनामा भएको पहिलो मिडिया सम्मेलन १३ बुँदे घोषणपत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ । भदौ १ बुटवलमा सुरु भएको मिडिया सम्मेलन २०८० को १३ बुँदे बसन्तपुर घोषणापत्र जारी जारी गर्दै सम्पन्न भएको हो ।लुम्बिनी प्रदेशभित्रका झण्डै दुई सय मिडियाका सञ्चालकहरुको सहभागितामा भएको सम्मेलनले लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका…