२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

बुटवल-नारायणगढ सडक दुईतर्फी सञ्चालन

नवलपुर । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। पूर्वपश्चिम राजमार्गको नवलपरासी बर्दघाट-सुस्तापूर्व को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको छ।‘रातभरि डाइभर्सन निर्माणको…