काठमाण्डौ । रौतहट र नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक खुलेको छ । हिजो बिहान ग्यास बोकेको ट्यांकर पल्टिएर ११ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि खुलेको हो । पूर्व–पश्चिम राजमार्गको रौतहट चन्द्रपुर नगरपालिका–४ मा ग्यास बोकेको बुलेट ट्यांकर सडकमै पल्टिएको थियो । क्रेनको सहयोगमा ट्यांकर हटाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुलेटबाट ग्यास…