काठमाडौँ ।सुनको मूल्यमा लगातार उछाल देखिँदैछ। जनवरी २६ मा सुनको मूल्य पहिलो पटक ५ हजार डलर प्रति औन्सभन्दा माथि पुग्यो। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो । महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३…