१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

रोपाइँ जात्रा मनाउन रेसुङ्गामा सार्वजनिक बिदा

गुल्मी ।रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा…