२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मुगु जिप दुर्घटनामा मृत्तकको संख्या पाँच पुग्यो

सिमकोट ।मुगु जिल्लाको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका सोरु गाँउपालिका-५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिए। घाइते नेपालीको उपचारका लागि…