११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सत्ता गठबन्धनले भन्योः प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय

काठमाडौं ।सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु नपर्ने र संसद् ‘फेस’ गर्ने निर्णय गरिएको नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे नेकपा ९एमाले०को…