अर्घाखाँची ।अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका बुबा झविरामले बताउनुभयो । बेपत्ता भएका छोराको खोजी गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ । सम्पर्कविहीन भएका छोराको अवस्थाबारे…