३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

आज साउन महिनाको पहिलो सोमवार, शिवमन्दिरमा भक्तजनको भिड

काठमाडौँ ।आज साउन महिनाको पहिलो सोमवार । साउनको सोमवार पशुपति लगायत देशभरका शिवमन्दिरमा भक्तजनको भिड छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिनुभयो । जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् त्यहीँ ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुुभयो…