१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

कपिलवस्तुमा सर्पले डस्दा महिलाको मृत्यु

मायादेवी अनलाइन, तौलिहवा ।सर्पले डस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ४ मलपरवा गाउँकी एक महिलाको मृत्यु भएको छ। घरमा काम गरिरहेको अवस्थामा ६० बर्षीया सवारी देवी उपाध्यायलाई गोमन जातको सर्पले टोकेको स्थानीय तारा प्रसाद मिश्रले बताए। सर्पको टोकाइबाट घाइतेलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।…