१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

दिउँसो चार, राति पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।आज (मंगलबार) पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। यस्तै आज दिउँसो र राति पनि सबै प्रदेशमा वर्षाको सम्भावना रहेको उनले बताए। मौसम महाशाखाले आज बिहान ६ बजे…