१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

यस्तो छ आजको मौसम

काठमाडौं ।आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र सुदूरपश्चिमका एक/दुई ठाउँमा मात्रै अहिले हल्का वर्षा भैरहेको छ । आज एकरदुई ठाउँमा मात्रै मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना…