१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

रासायनिक मल खरिद ऐन संशोधन गर्नुपर्छः मन्त्री भुसाल

काठमाडौं ।कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको बताए । उनले जीटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र…