३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा



काठमाडौँ ।

राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । 

सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । 

श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

प्रकाशित मिति : ४ माघ २०८२ आइतबार ००:००  १२ : ४६ बजे