१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

यस वर्ष विपद्‌बाट साढे १२ लाख मानिस प्रभावित हुने प्रक्षेपण, कस्तो छ सरकारको पूर्वतयारी ?

काठमाडौं ।यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कुल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो । सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख…