१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौं ।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन् । बुधवार बिहान मियामी अदालत पुगेर उनले आत्मसमर्पण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । आत्मसमर्पण लगत्तै उनलाई गिरफ्तार गरिएको थियो । अदालतमा करीब ४५ मिनेट चलेको बहसपछि उनलाई सशर्त रिहाइ गरिएको छ । गोप्य दस्तावेज सम्बन्धी मुद्दामा ट्रम्पले आफू निर्दोष भएको दाबी गरेका छन् ।…