६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

एकीकृत समाजवादीले मुकुन्द न्यौपानको नाम पार्टीको अभिलेखबाट हटायो

काठमाडौं ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले वैशाख ९ गते कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रवार काठमाण्डौको आलोकनगरमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले यो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापीरूपमा पनि…