१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैंसीमा नश्ल सुधार हुनेछः कृषि मन्त्रालय

काठमाडौं ।भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैंसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रमालयले यसबारे प्रष्ट पारेको हो । आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जाताको…