१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

‘नेपाल भारतको सीमा समस्या समाधान हुन्छ’ : मोदी



नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन् ।

बुधवारबाट भारत भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डसँग आज हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डको भ्रमणका क्रममा नेपाल भारतबीच भएको सम्झौताका बारेमा बाल्दै उनले नेपाल र भारतको सीमा समस्या समाधाने हुने बताए पनि कसरी र कहिले सीमा समस्या हुने भन्ने बारेमा भने केही खुलाएनन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई पक्षीय कूटनीतिबाट सीमा समस्या सम्बोधन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८० बिहिबार ००:००  ४ : ३५ बजे