बुटवल ।नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टचारीहरुलाई ठेगान नलगाइ देश नबन्ने बताएका छन्। उनले भ्रष्टचारीको कुनै जात धर्म राष्ट्रियता नहुने भन्दै कुनै पनि दलले पनि संरक्षण गर्न नहुने उल्लेख गरे। बुटवल उपमहानगरपालिको ६४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका गुरुङले भ्रष्टचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन हट्नुपर्ने बताए। देशमा अहिले…