एजेन्सी ।टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनाको उद्धार गरेका छन् । १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको टर्कीमा खटिएका उद्धारकर्मीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । टर्कीको दक्षिणपूर्वी क्षेत्र र सिरियामा अघिल्लो सोमवार ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको २ सय ६० घण्टापछि १४…